दाइजोकै कारण महिलाको मृत्यु

पर्सा । दाइजोरुपी दानवले फेरि पर्सामा एक युवतीको प्राण हरण गरेको छ । थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनुपरेको छ । यही वैशाख १८ गते बिहान ९ बजे देवरको कोठामा अन्जुमको शव प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो … Continue reading दाइजोकै कारण महिलाको मृत्यु